विश्व

२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै

अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ । सेप्टेम्बर ३० अर्थात् आजका दिन अमेरिकाले इराकमा रहेको…

राजनिति

भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि…

समाचार

महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति

काठमाण्डौ – कञ्चनपुरको दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । महाकाली नदीमाथि रहेको पुलको पिल्लर आज बिहान भाँचिएको…

राजनिति

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्कनुभएको छ । महासभा एवं त्यस अवसरमा आयोजित…

समाचार

आज विश्व स्कुल दूध दिवस : बाल पोषणसँगै किसान र दुग्ध क्षेत्रलाई जोड्न आवश्यक

काठमाण्डौ – आज विश्व स्कुल दूध दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने यो दिवस विद्यालयमा दूधको महत्त्वबारे…

समाचार

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

काठमाण्डौ – देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा छ ।…

खेलकुद

विश्वकपमा रातारात चर्चा कमाए, अहिले ख्याति सम्हाल्न सकस !

यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका केप भर्डेका गोलकिपर भोजिन्हाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेको जस्तो जीवनमै…

समाचार

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

काठमाण्डाै – वैदेशिक रोजगार विभागले मलेशियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टमा सूचीकृत २७५ वटा म्यानपावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन…

विश्व

ओपनएआईले नयाँ एआई मोडेल सार्वजनिक नगर्ने

सुरक्षासम्बन्धी चिन्ताका कारण ओपनएआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई मोडेल जीपीटी–६.१ अस्त्र’ सार्वजनिक नगर्ने भएको छ । च्याटजीपीटी निर्माता…