भोटेकोशी बाढी : ७८८ जनाको शव भेटियो

काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार सबैभन्दा बढी २६४ शव चितवनमा फेला परेको छ। पूर्वी नवलपरासीमा १९४ र पश्चिम नवलपरासीमा १२० शव भेटिएको छ।

यस्तै गोरखामा ५८, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव भेटिएको छ ।

ddd-1788087541.jpg

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *