लियो क्लब अफ पाल्पाले 67th Leo Week सेलीब्रेशन को तेस्रो दिनको कार्यक्रम AIDS AWEENESS PROGRAM (WORLD AIDS DAY) भव्यताका साथ दिप प्रज्ज्वलन गरी आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता लियो क्लब अफ पाल्पा का अध्यक्ष लियो बिक्रम घिमिरे ज्यु ले गर्नु भएको थियो।
यस कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रीक-३२५ पि नेपालका Gat Team cordinator तथा यस क्लबका क्लब एडभाइजर लायन सुशील प्रधान ज्यु, बिशिस्ट अतिथि लायन्स क्लब अफ पाल्पा का डाइरेक्टर किशोर दर्शन बज्राचार्य अतिथिमा लियो डिस्ट्रीक-३२५ पि नेपाल का जि एल टि कोडिनेटर लियो दिपेश ज्ञवाली ज्यु तथा लियो क्लब अफ पाल्पाका संस्थापक अध्यक्ष लियो श्रीधर कुवर ज्यु क्लबका प्रथम उपाध्यक्ष लियो सुजित कुमार थापा ज्यु कार्यक्रम संचालन क्ल्बका सचीव लियो मेघराज बस्याल (पवन) ज्यु ले गर्नुभएको थियो ।
कार्यक्रम संयोजक लियो नबिना पछाइ ज्युले गर्नुभएको थियो।कार्यक्रम लाई प्रकाश पार्दै स्वागत मन्तव्य लियो सुजित कुमार ज्यु ले गर्नु भएको थियो ।
आजका प्रमुख अतिथि ज्यु ले विश्व एडस डे को शुभकामना दिदै उक्त रोग बाट मृत्यु हुनेप्रती हार्दिक श्रदान्जली तथा बिरामिलाइ शिघ्रस्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रम सफलतापुर्बक सप्पन्न भएको व्यक्त गर्दै आजको कार्यक्रमका अध्यक्ष लियो बिक्रम घिमिरे ज्यु बाट समापन गरिएको थियो।