अनुया तामाङले जितिन् 'भ्वाइस किड्स' सिजन ३ को उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ, भदौ २– 'भ्वाइस किड्स' सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । हिजो बेलुका आयोजित ग्राण्ड फिनालेमा प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् ।

जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । फाइनलमा दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।