बारामा गोली चल्यो, एक जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१३ कात्तिक, काठमाडौं । बाराको मस्जिद चोकमा गोली चलेको छ । मोटरसाइकलमा आएका व्यक्तिले एक जनालाई गोली हानेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले अनलाइनखबरलाई बताए ।
घाइतेलाई अस्पताल लगिएको छ । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।