जिल्ला स्तरीय तिज गित प्रतियोगितामा सैनामैना उद्यमि महिला समूह विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यस वर्षकाे जिल्ला स्तरिय तिजगित प्रतियाेगितामा पुजा घिमिरे नेतृत्वको सैनामैना उद्यमी समूह  विजेता भएको छ ।

रेडियाे मुक्ति द्धारा आयाेजित जिल्ला स्तरिय तिज गित प्रतियाेगिता २०८१ मा  सहभागी अन्य टिमलाई हराउँदै उक्त समूह विजेता भएको हो ।

पुजा घिमिरे नेतृत्व काे  सैनामैना  उद्यमि महिला समुहले गत वर्ष पनि तिज गीत प्रतियोगितामा आफ्नो स्थान सुनिश्चित गरेको  थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।