६९ क्षेत्रको मतगणना : ५२ वटा अग्रतासहित रास्वपा सबैभन्दा अघि, कुन पार्टीकाे कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये ६९ वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहेको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार ६९ क्षेत्रको मतगणना चलिरहँदा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५२ वटामा अग्रता लिएकाे छ । नेपाली कांग्रेसले ६ ठाउँमा अग्रता लिएको छ ।

यस्तै नेकपा एमालेले ४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) र श्रम संस्कति पार्टीले १–१ क्षेत्रमा अग्रता लिएका छन् ।

यस्तै अहिलेसम्म रास्वपाले काठमाण्डाै–१ र कांग्रेसले मुस्ताङमा जितेकाे छ । काठमाण्डाै–१ मा रञ्जु दर्शना र मुस्ताङमा याेगेश गाैचन थकाली विजयी हुनुभएकाे हाे ।

रास्वपाले अग्रता लिएका क्षेत्र :

कांग्रेसले अग्रता लिएका क्षेत्र :

एमालेले अग्रता लिएका क्षेत्र :


 

नेकपाले अग्रता लिएका क्षेत्र :

राप्रपाले अग्रता लिएका क्षेत्र :

श्रम संस्कृति पार्टीले अग्रता लिएका क्षेत्र :

 


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।