सर्लाही ४ : शुरुवाती गणनामा गगन अमरेशभन्दा १३७२ मतले पछाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – प्रतिनिधि सभा चुनावको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिनुभएको छ ।

उहाँले १९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत पाउनुभएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।