दिउँसाे २ बजेसम्म ३३ प्रतिशत मतदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतदान शुरू भएकाे ७ घण्टामा ३३ प्रतिशत मतदान भएकाे छ ।

बिहान ७ बजेदेखि दिउँसाे २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकामा अहिलेसम्म खसेकाे मत २३ दशलमव ५७ प्रतिशत हो ।

अहिले देशभर उत्साहपूर्ण रूपमा मतदान चलिरहेकाे आयोगले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।