अमेरिकाले दियाे बालेन शाह र नयाँ सरकारलाई बधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई अमेरिकाले बधाई दिएकाे छ । नेपालमा रहेकाे अमेरिकी दूतावासले शाह र नयाँ सरकारलाई सामाजिक सञ्जामार्फत बधाई दिएकाे हाे ।

दूतावासले आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउनका लागि नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेकाे जनाएकाे छ ।

यसअघि प्रधानमन्त्री शाहलाई भारतीय र पाकिस्तानी समकक्षीले बधाई दिनुभएकाे थियाे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।