बझाङमा भूकम्पको धक्का महशुस भएको छ।
अहिले साँझ ७:३३ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युड भूकम्पको गएको हो।
भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।