सुन–चाँदीकाे भाउ आज पनि बढ्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सुन–चाँदीको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज १ हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको २ लाख ८७ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदी ३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीकाे भाउ तोलाको ४ हजार ४१० रुपैयाँमा थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।